हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...
प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...
सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...
सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...
गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...
लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...
चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...
एक दिनको यात्रा...
सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्यो...
विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...
४ फागुन, काठमाडौं । कपिलवस्तुकी ६५ वर्षीया सुमित्रा कुर्मी अहिले आफ्नै घरबाट निकालिएकी छन् । छोराले पाँच वर्ष मलेसिया बसेर कमाएको पैसाजति साहुलाई बुझाउँदा पनि ऋण सकिएन, बरु तौलिहवामा रहेको खेत पनि अर्कैले लग्यो ।
‘बाहिरबाट फर्किएर आउँदा पैसा पनि रहेन, खेत पनि बाँकी थिएन । त्यसपछि घरझगडा भयो । भाइले आमामाथि हातपात गर्यो’ छोरी शारदा कुर्मी (३५) भन्छिन्, ‘भाइले खान पनि दिएन, घरमै हेलाँ गर्न थालेपछि ममी सडकमा आउन बाध्य हुनुभयो ।’ त्यसपछि शारदाले नजिकै रहेको आफ्नो कोठामा आमालाई राख्न थालेकी छन् ।