२३ चैत्र २०८२, सोमबार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

रक्षा क्यान्सर केयर सोसाइटीले क्यान्सर विजेताहरुको अनुभव बाँडेर होली मनाउने

११ चैत्र २०८०, आईतवार १६:३२

Share

काठमाडौं । रक्षा क्यान्सर केयर सोसाइटीले क्यान्सर विजेताहरुसँग सन्देशमूलक होली मनाउने भएको छ । ‘क्यान्सर विजेताको जीवन होलीका रंग झैं रंगीन छ’ भन्ने सन्देशका साथ यस वर्षको होली मनाउन लागिएको सोसाइटी अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले जानकारी दिइन् ।

अहिले विश्वभर नै क्यान्सरका बिरामी बढ्दै गएको अवस्थामा यस विषयमा जनचेतना फैलाउने जरुरी रहेको उनले बताइन् । सुरुमै क्यान्सर पत्ता लगाएर सही उपचार गरेमा निको हुने डा. श्रेष्ठको भनाइ छ ।नेपाल​मा क्यान्स​र विजेताहरु सकारात्मक सन्देश प्रवाह गर्दै जिउन् भन्ने उद्देश्यले स्थापित रक्षा क्यान्सर केयर सोसाइटीले हरेक वर्षको होली पर्वलाई शुभकामना आदानप्रदान गरी मनाउने गरेको छ ।