२० जेष्ठ २०८३, बुधबार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

निषेधित क्षेत्र तोडेको भन्दै राप्रपाको आन्दोलनमा प्रहरीको अश्रु ग्यास र पानीको फोहोरा

२७ चैत्र २०८०, मंगलवार २१:१०

Share

raprapa-protest

काठमाडौं । निषेधित क्षेत्र तोकेको भन्दै प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा अश्रु ग्यास, पानीको फाहोरा र लाठी प्रहार गरेको छ ।

निषेधित क्षेत्र तोड्ने क्रममा पदर्शनकारी र प्रहरीबीच झडप भयो
। अघि बढ्न खोजेको जुलुसलाई प्रहरीले रोकेपछि प्रदर्शनकारीले ढुंगा हानेका थिए । राजसंस्था तथा र हिन्दू राष्ट्र पुनस्थापनासहित ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट सुरु भएको थियो ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने नारा लगाएका थिए । प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका थिए ।

प्रदर्शन रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।