हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...
प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...
सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...
सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...
गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...
लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...
चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...
एक दिनको यात्रा...
सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्यो...
विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...
काठमाडौं । टेस्ट टोली वेस्टइन्डिजको ‘ए’ र नेपालबीच हुने पाँचवटा टी–२० खेलको खेल तालिका सार्वजनिक भएको छ ।
वेस्टइन्डिज क्रिकेट बोर्डले तालिका सार्वजनिक गरेको हो ।
नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । त्यस्तै दोस्रो खेल २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं तथा अन्तिम खेल ४ मेमा हुनेछ ।
टीयु क्रिकेट मैदानमा हुने यी खेल नेपाली समयअनुसार दिउँसो एक बजे सुरु हुने बताइएको छ ।
वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो ।
नेपालले जुनमा हुने टी–२० विश्वकपअघि अन्तिम तयारीका रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको नेपाल क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले जनाएको छ ।