२२ जेष्ठ २०८३, शुक्रबार
Latest News

हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...

प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...

सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...

सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...

गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...

लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...

चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...

एक दिनको यात्रा...

सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्‍यो...

विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...

गोकर्णेश्वरमा महिलामाथि हतियार प्रहार, एक व्यक्ति पक्राउ काठमाडौं,

२ आश्विन २०८२, बिहीबार १६:३७

Share

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ स्थित शिवचोकमा एक महिलामाथि हतियार प्रहार भएको छ।

May be a black-and-white image of 2 people

आफ्नै घरमा खाना खाइरहेकी सीतादेवी पन्तमाथि बुधबार साँझ आक्रमण भएको हो। पन्तको स्वास्थ्य अवस्था मध्यम रहेको र हाल उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार तामाङले मदिरा सेवन गरेका थिए र त्यसपछि पन्तको कोठामा प्रवेश गरी हतियार प्रहार गरेका थिए। पन्तले आफूमाथि आक्रमण किन भयो भन्नेबारे अनविज्ञ रहेको बताएकी छन्।
प्रहरीले तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ। यस घटनाले स्थानीय क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको छ भने सुरक्षाको सवालमा जनचासो पनि बढेको देखिन्छ।