हजारौं नाबालिगहरुलाई यौन शोषण, हत्या र हत्या पश्चात मानवभक्षण सम्मको...
प्रजातन्त्रको आन्दोलनदेखि भ्रष्टाचार निर्मूलको आन्दोलनसम्म, यो देशले अझै कति शहिदको...
सङ्खुवासभाका प्रख्यात उद्यमी मिङ्मा शेर्पा रास्वपाबाट चुनाव लड्ने तयारीमा...
सलाका कृषि लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न...
गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा निधन...
लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान/पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा...
चार मुक्तक नवशिलाको जीवन र प्रेमहरु संग सम्बन्धित...
एक दिनको यात्रा...
सरकार बदलियो, बानी बदलिएन, भाइरल तस्बिरले दलहरूको चरित्र फेरि उघार्यो...
विश्व कीर्तिमानी छिरिङ शेर्पाले विश्वका १४ वटै अग्ला हिमाल आरोहण...
इजरायली सेनाले इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र विपीनका परिवारलाई भिडियो कन्फ्रेन्समार्फत उक्त जानकारी दिएको हो।
राजदूत पण्डितका अनुसार, “इजरायली सेनाले विपीन जीवित नरहेको जानकारी हामीलाई दियो। उनको शव पनि रहे–नरहेको यकिन छैन,” उनले हिमाली न्यूज नेपाल सँग भने।
उनका अनुसार, जीवित बन्धकहरूलाई दुई–तीन घण्टाभित्र छोडिने र आज बेलुकीसम्म केही मृतकका शवहरू हमासले बुझाउने जानकारी प्राप्त भएको छ।
राजदूतले बाँकी शवहरूको खोजीका लागि संयुक्त टास्क फोर्सले आगामी दिनमा थप प्रयास गर्ने बताए।
विपीन जोशी सन् २०२३ अक्टोबर ७ मा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। त्यही दिन हमासले आक्रमण गरी उनलाई बन्धक बनाएको थियो।